स्याइँस्याइँ

क्रि.वि.

  1. स्याँस्याँ; स्वाँस्वाँ।
  2. स्याँठ चलेजस्तो गरी।
  3. घाँस, पराल आदि धमाधम काट्ता निस्कने आवाज वा ध्वनिका साथमा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)