स्याउ
ना. [फा. सेब]
- नासपातीको जस्तो बोट र पात हुने, गुलाफी ढबका सेता फूल फुल्ने र पहिले हरियो फल लागी बिस्तारै सेतो र पाक्दा रातोरातो हुने फल फल्ने एक बोट।
- त्यसै बोटमा लाग्ने फल। २
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)