स्यानब्यान
ना. [सं. सेना-वाहन]
- राजामहाराजा, नेता आदिका पछिल्तिर ताँती लागेर हिँड्ने मानिस।
- किरासरिका छोराछोरी;सेनाबेना।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. सेना-वाहन]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)