स्यार्पा

ना. [भो.ब.]

  1. पूर्वी नेपालको हिमाली भेकमा बस्ने मङ्गोलमूलको एक जाति; सेर्पा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)