स्यालफुस्रे

ना.

  1. खरीका जस्ता पात हुने, पहेँला फूल फुल्ने, रिट्ठाजस्ता काला दानादार फल फल्ने, एक जातको बोट वा त्यसैको फल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)