स्याल्ल

क्रि.वि. [अ.मू. स्याल्+ल]

  1. चिप्लो तरल पदार्थ फैलेर बग्ने गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)