स्याहार्नु
स.क्रि. [स्याहार+नु]
- छरिएको वा अलपत्र परेको वस्तुलाई तह लगाउनु; सँभाल्नु।
- टुहुराटिङ्गरा, अलपत्र परेका आदिलाई सम्भार गर्नु; सह्यार्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [स्याहार+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)