स्युस्यु
क्रि.वि. [अ.मू.]
- जाडो भएको वेलामा काम्दै मुखबाट त्यस्तो शब्द निस्कने गरी।
- भेडाको बथानबाट एक-दुई भेडा यताउता लागेको बेलामा यताउता जान नदिनलाई बोले झैँ गरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)