स्राव
ना. [सं.]
- जीवजन्तु तथा रुखबिरुवाका भित्री अङ्गबाट निस्कने वा चुहुने पानी, तेल र रगतजस्तो तरल वस्तु।
- गर्भस्राव; गर्भपात।
- निर्यास; रस।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)