स्रोत

ना. [सं.]

  1. पानीको प्रवाह वा धारा; पानीको बहाइ।
  2. नदीको मुहान।
  3. झरना; छहरा।
  4. कुनै कामकुरा हुन वा पुस्टिन सक्ने बलियो आधार; सोर्स।
  5. वंशपरम्परा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)