स्लिपर

ना. [अङ्.]

  1. रेलमार्गमा लिकभन्दा मनि बिछ्याइने मोटामोटा काठ।
  2. रबरका चप्पल; हवाई चप्पल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)