स्व

वि. [सं.]

  1. निजी; आफ्नो; आफ्नो वर्ग वा जातको; आफन्त (समस्त पदका आरम्भमा, जस्तो- स्वदेश, स्वतन्त्र, स्वजन इ.)।
  2. आफैआफ हुने वा भएको (जस्तो- स्वचालित, स्वनियन्त्रित इ.)।
  3. केही शब्दका अन्तमा लागेर भाववाचकता वा धन, अस्तित्व आदिका प्राप्तिको अर्थ दिने एक रूप (जस्तो- निजस्व, परस्व, धर्मस्व, राजस्व इ.)।
  4. दाजुभाइ; गोती; बन्धु।
  5. सम्बन्धी; ज्ञाति।
  6. स्वयम्; आफैँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)