स्वकीय

वि. [सं.]

  1. आफ्नो; व्यक्तिगत; निजी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)