स्वचालक

वि. [सं.]

  1. स्वचालन हुने; स्वयं चल्ने वा यन्त्र आदिलाई चलाउने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)