स्वचालित

वि. [सं.]

  1. कलपुर्जा, दम आदिले नै आफै सञ्चालित हुने तथा आवश्यक काम गर्न थाल्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)