स्वच्छ
वि. [सं.]
- कुनै प्रकारको फोहरमैला वा दूषित तत्त्व नभएको; निर्मल; सफा।
- शुद्ध; पवित्र; निष्कलङ्क।
- उज्ज्वल; चम्किलो।
- खुलस्त; स्पष्ट; प्रस्ट।
- नीरोग; स्वस्थ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)