स्वच्छन्द

वि. [सं.]

  1. अरूको नियन्त्रण वा अधीनमा नरहने; आफूखुसी चल्ने; स्वाधीन।
  2. अनुशासन वा मर्यादामा नरहने; उच्छृङ्खल स्वभावको।
  3. कुनै सोचविचार, सङ्कोच वा डरबिना नै; स्वेच्छया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)