स्वतःसिद्ध

वि.

  1. अरू कुनै वस्तु वा तत्त्वको सहायताविना आफैँ सिद्ध भएको; स्वयम्सिद्ध।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)