स्वत्व
ना. [सं.]
- स्वको भाव वा अवस्था; आफ्नोपन।
- कुनै विषय वा वस्तुप्रतिको स्वामित्व; अधिकार; हक।
- मौलिकता; निजी तत्त्व।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)