स्वधा

ना. [सं.]

  1. श्राद्ध, तर्पण आदि पितृकार्यमा जल, पिण्ड आदि अर्पण गर्दा भनिने मन्त्र।
  2. पितृहरूलाई चढाइने हवि; पितृमन्त्र।
  3. दक्षप्रजापतिकी एक कन्या।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)