स्वप्न
ना. [सं.]
- सपना।
- निद्रा; निद।
- सहजै पूरा नहुने तथा काल्पनिक किसिमको ठुलो काम, योजना वा विचार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)