स्वयंसिद्ध

वि. [सं.]

  1. कुनै तर्क वा प्रमाणविना नै आफैँ सिद्ध वा ठिक भएको।
  2. अरूको सहयोग नभएरै पनि सफलता पाएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)