स्वयंसेवक

ना. [सं.]

  1. आफ्नै इच्छाले कुनै सेवाकार्यमा लाग्ने व्यक्ति।
  2. कुनै लोकहितकारी सङ्गठन वा संस्थामा अवैतनिक रूपले काम गर्ने व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)