स्वयम्
क्रि.वि. [सं.]
- आफू नै; आफैँ; आफैँआफ (जस्तो- म स्वयम्, ऊ स्वयम्, तिमी स्वयम् इ.)।
- आफैँआफ सबै काम गर्ने वा हुने (जस्तो- स्वयंसिद्ध, स्वयंचालित आदि)।
- आफू।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)