स्वरतन्त्री
ना.
- कण्ठपेटारीभित्र रहेको स्वर वा आवाज निकाल्न सघाउ पुर्याउने सूत्रका आकारको अङ्ग; स्वरनली।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)