स्वरभङ्ग
ना.
- कुनै कारणले स्वर सुक्ने वा गला बस्ने काम।
- उच्चारणमा हुने बाधा वा अस्पष्टता।
- साहित्यमा हर्ष, भय, क्रोध, मद आदिले घाँटी रोकिएर एक थोक भन्नुपर्नेमा मुखबाट अर्कै थोक निस्कने प्रक्रिया।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)