स्वरूपी
वि.
- रूप भएको; रूपवान्।
- कसैको स्वरूप जस्तै देखिने; समरूपी।
- अरूको रूप धारण गरेको; छद्मवेशी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)