स्वर्गद्वारी

ना. [सं.]

  1. नेपालको प्यूठान जिल्लामा पर्ने एक प्रसिद्ध तीर्थस्थान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)