स्वर्गीय

वि. [सं.]

  1. स्वर्गमा हुने; स्वर्गको; स्वर्गसम्बन्धी
  2. देहान्त भएको; मरेको।
  3. असाधारण; अलौकिक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)