स्वर्णकीट

ना.

  1. सुनजस्तो रङ हुने एक जातको झल्कने किरो; सुनकिरी।
  2. एक प्रकारको जूनकिरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)