स्वल्प

वि. [सं.]

  1. साह्रै अल्प वा थोरै; अलिकति मात्र।
  2. ज्यादै सानो; क्षुद्र; तुच्छ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)