स्ववासी

वि. [सं.]

  1. आफैँ बसेको; आफैँले भोगचलन गरेको (घरबारी)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)