स्वसञ्चालन
ना. [सं.]
- कुनै कामकुरो कसैको सहायताविना स्वयम् चल्न सक्ने क्रिया वा स्थिति; आफैँद्वारा हुने सञ्चालन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)