स्वाँगिलो

वि.

  1. स्वाङ पार्ने स्वभाव भएको। स्त्री. स्वाँगिली।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)