स्वाँठ

वि. [सं.]

  1. दुष्टतापूर्ण व्यवहार गर्ने; साह्रै बदमास।
  2. बुद्धि, विवेक, विचार आदि हुँदै नभएको; महाको मूर्ख, लट्ठक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)