स्वाँस्वाँ
क्रि.वि. [अ.मू. स्वाँ (द्वि.)]
- परिश्रम वा दमले छिटछिटो र लामो सास चल्ने गरी; तिखो स्याँस्याँ।
- कडा परिश्रम वा दौडाइबाट छिटो र ठुलो सास फेर्दा आउने शब्द।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. स्वाँ (द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)