स्वाक्षरित

वि.

  1. आफ्नै हातले नामठेगाना, लेख आदि लेखेको।
  2. आफ्नै हस्ताक्षर वा सही भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)