स्वागत गान

ना.

  1. कुनै समारोहमा आमन्त्रित वा उपस्थित विशिष्ट व्यक्ति वा जनसमुदायको स्वागतमा गाइने गीत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)