स्वागत समारोह

ना.

  1. कुनै विशिष्ट व्यक्तिको स्वागत, आगमन, सत्कार आदिका क्रममा आयोजना गरिने समारोह वा भेला।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)