स्वाङ
ना. [स्वाँगे]
- अर्काको नकल गरेर बनाइएको रूप; कृत्रिम भेष।
- आफ्नो काम पट्याउन खोज्ने वा होजस्तो पार्ने बनावटी चाल; ढाँचा; नकल।
- आडम्बर; ठाँट।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [स्वाँगे]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)