स्वाट्ट

क्रि.वि. [अ.मू. स्वाट्+ट]

  1. सजिलैसित आउनेजाने, हिँड्ने वा सकिने चालमा।
  2. एकै पटकमा निल्ने वा बुत्याउने गरेर।
  3. तत्काल मर्ने, खस्ने आदि किसिमले।
  4. लट्ठी आदिले बिस्तारै हाने झैँ गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)