स्वातन्त्र्य सङ्ग्राम/युद्ध
ना.
- विदेशी शासन, उपनिवेश आदिबाट देश र जनतालाई मुक्त गराउनका निम्ति गरिने युद्ध; स्वतन्त्रता सङ्ग्राम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)