स्वात्त

क्रि.वि. [अ.मू. स्वात्+त]

  1. एकैपल्ट सकिने किसिमले। २. चाँडै वा थाहै नपाई पस्ने जस्तै गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)