स्वाध्याय

ना. [सं.]

  1. नियमपूर्वक दैनिक रूपमा गरिने अध्ययन; वेद, पुराण, उपनिषद् आदिको आफैँले गरिने अध्ययन; स्वशिक्षण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)