स्वापन
ना.
- युद्धमा शत्रुपक्षलाई निद्रा लगाउने वा लट्ठ्याउने प्राचीनकालको एक अस्त्र; मोहनास्त्र।
- निद्रा लगाउने वा लट्याउने औषधी।
- वि. लट्ठ्याउने; निद्रा लगाउने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)