स्वाभिमान

ना. [सं.]

  1. आफ्नो प्रतिष्ठा र महत्त्वमाथिको गरिमा; आत्मगौरव।
  2. आफ्नो देश, जाति, संस्कृति आदिको सद्अभिमान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)