स्वामित्व

ना. [सं.]

  1. कुनै वस्तुको स्वामी वा अधिपति हुनाको भाव वा अवस्था; मालिक्याइँ।
  2. प्रभुता; प्रभुत्व।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)