स्वायत्तवि. [सं.]आफ्नो अधीनमा रहेको; आफ्नो अधिकारभित्रको।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)स्वाम्य स्वायत्तता