स्वायत्त शासन

ना.

  1. आफ्नो शासनको प्रबन्ध आफैँले सञ्चालन गर्ने काम; स्थानीय क्षेत्रका शासन त्यसै क्षेत्रका जनताद्वारा आफैँ चलाउने काम वा स्वतन्त्रता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)