स्वारी
ना. [√ सुहारी]
- मैदा बेलेर बनाइने पुरीका आकारको नरम र पातलो रोटी; सुहारी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)